२०८३, मंसिर ७ गते

  • राजनीति
  • राष्ट्रिय भेलाको तयारीमा एमाले, मंगलबार स्थायी...

राष्ट्रिय भेलाको तयारीमा एमाले, मंगलबार स्थायी कमिटी बैठक बस्ने

राष्ट्रिय भेलाको तयारीमा एमाले, मंगलबार स्थायी कमिटी बैठक बस्ने

images
सोमवार, कार्तिक ३० २०८३०२:२५
सोमवार, कार्तिक ३० २०८३०२:२५
  • images

    काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ। भोलि (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो।

    भेलाको तयारीबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ।

    भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने बस्ने तय भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend