२०८३, मंसिर ७ गते

  • राजनीति
  • मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए...

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

images
आइतवार, मंसिर ६ २०८३११:०१
आइतवार, मंसिर ६ २०८३११:०१
  • images

    काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई शपथ ग्रहण गराएका हुन् ।

    शनिबार उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend