२०८३, आश्विन २० गते

images

निफ्राको लाभांश घोषणा

निफ्राको लाभांश घोषणा

सीएनएन खबर
बुधवार, कार्तिक १४ २०८११०:४४
सीएनएन खबर
बुधवार, कार्तिक १४ २०८११०:४४
  • images

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

    उक्त निर्णय अनुसार यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । 

    कुल ७६ करोड ९५ लाख रुपैयाँ लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ । यो बजारमा सूचीकृत लगानी समूहको कम्पनी हो ।

    विभिन्न आयोजना तथा पूर्वाधारमा कम्पनीले ऋण लगानी गर्दै आएको छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८६ रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend