२०८३, आश्विन २० गते

images

सुनको भाउमा सोमबार पनि गिरावट

सुनको भाउमा सोमबार पनि गिरावट

सोमवार, कार्तिक २६ २०८११०:५४
सोमवार, कार्तिक २६ २०८११०:५४
  • images

    काठमाडौं । अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ  तय गरेको छ ।

    अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend