२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्तिमा भाडभैलो, बहुमत सांसदले दलको...

नागरिक उन्मुक्तिमा भाडभैलो, बहुमत सांसदले दलको नेताबाट रन्जितालाई हटाए

नागरिक उन्मुक्तिमा भाडभैलो, बहुमत सांसदले दलको नेताबाट रन्जितालाई हटाए

सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१११:१५
सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१११:१५
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् । 

    पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन् । रञ्जिता नाउपाका संस्थापक नेता रेशम चौधरीकी पत्नी हुन् ।

    प्रतिनिधिसभामा चार जना सांसद रहेको नाउपामा रेशम र रञ्जिताबीच राजनीतिक रुपमा तीव्र मतभेद छ । 

    गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

    notice.jfif

     

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend