२०८३, आश्विन २० गते

images

तोलामै ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर ५ २०८११०:४८
बुधवार, मंसिर ५ २०८११०:४८
  • images

    काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा ९ सय रुपैयाँले बढेकाे हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो । 

    महासंघको तथ्यांक अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो । मंगलबारको तुलनामा बुधबार तोलामा ५ रुपैयाँले चाँदीको मूल्यमा कमि आएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend