२०८३, आश्विन १९ गते

images

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०९:४६
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०९:४६
  • images

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

    प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend