२०८३, आश्विन २० गते

images

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, मंसिर ६ २०८१११:११
बिहिवार, मंसिर ६ २०८१११:११
  • images

    काठमाडौं ।  आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend