२०८३, आश्विन २० गते

images

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

आइतवार, मंसिर ९ २०८१०७:१३
आइतवार, मंसिर ९ २०८१०७:१३
  • images

    काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।

    यसअघि, संसदीय समितिले अष्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो । अष्ट्रेलियाबाट एग्रिमो आएसँगै यादवलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । गत भदौ १४ गते मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend