२०८३, आश्विन २० गते

images
  • राजनीति
  • पुथा उत्तरगंगामा कांग्रेस र एमाले उम्मेदवारविरुद्ध...

पुथा उत्तरगंगामा कांग्रेस र एमाले उम्मेदवारविरुद्ध माओवादीकी बुढाको ८२० मतको अग्रता

पुथा उत्तरगंगामा कांग्रेस र एमाले उम्मेदवारविरुद्ध माओवादीकी बुढाको ८२० मतको अग्रता

सोमवार, मंसिर १७ २०८११२:३९
सोमवार, मंसिर १७ २०८११२:३९
  • images

    काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले निरन्तर अग्रता बनाएको छ । 

    पालिकाअन्तरको वडा १,२,३,४,१२,१३,१४ गणना हुँदा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढाले १ हजार ८७८ मत प्राप्त गरेकी छिन् । 

    उनका प्रतिस्पर्धीको रुपमा रहेकी नेपाली काङ्ग्रेस, नेकपा एमाले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचनले १ हजार ५८ मत प्राप्त गरेकी छिन् ।

    माओवादीको प्रभाव क्षेत्रमा एमाले उम्मेदवार तुलाचन रुख चिन्हबाट उठेकी हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend