काठमाडौं । कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ । कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।

