२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • किन गरे मधेस मुख्यमन्त्रीले ६ जना...

किन गरे मधेस मुख्यमन्त्रीले ६ जना मन्त्री पदमुक्त ?

किन गरे मधेस मुख्यमन्त्रीले ६ जना मन्त्री पदमुक्त ?

सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०२:१२
सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०२:१२
  • images

    काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । 

    मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरुले राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र० नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् । 

    हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् ।  प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend