२०८३, आश्विन २० गते

images

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बिहिवार, पौष ११ २०८१११:२५
बिहिवार, पौष ११ २०८१११:२५
  • images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महास‌घकाे तथ्या‌क अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

    महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख ५० हजार ३०० मा कारोबार भइरहेको छ। 

    बुधबार सुन तोलामा एक लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य तोलामा १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend