२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ५...

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ५ मन्त्रीले बुझाए राजीनामा

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ५ मन्त्रीले बुझाए राजीनामा

सीएनएन खबर
सोमवार, आषाढ २४ २०८११२:०३
सीएनएन खबर
सोमवार, आषाढ २४ २०८११२:०३
  • images

    काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष  राजीनामा पेस गरेका छन् । 
    ।

    एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र  उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् । 

    केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend