२०८३, आश्विन १९ गते

images

बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्जमा समस्या आउनसक्ने

बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्जमा समस्या आउनसक्ने

सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०८:२८
सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०८:२८
  • images

    काठमाडौँ । नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ ।

    विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । 

    तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

    ntc notice.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend