२०८३, आश्विन १९ गते

images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८११०:१८
सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८११०:१८
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा  बस्ने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend