२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • पुरानो रुपमै बदल्ने तयारीमा च्यासल खेल...

पुरानो रुपमै बदल्ने तयारीमा च्यासल खेल मैदान

पुरानो रुपमै बदल्ने तयारीमा च्यासल खेल मैदान

सीएनएन खबर
सोमवार, पौष २२ २०८१०३:०४
सीएनएन खबर
सोमवार, पौष २२ २०८१०३:०४
  • images

    काठमाडौँ । २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षासँगै मनोहरा खोलामा आएको बाढी पसेर क्षतिग्रस्त भएको ललितपुर च्यासलस्थित च्यासल खेल मैदानको पुननिर्माण तथा सरसफाइ सुरु भएको छ ।

    Chashyal.jpg

     

    डोजर एवम कामदारहरुको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको छ । चाँडै पुनःनिर्माण गरेर मैदानलाई नयाँ स्वरुपमा बदल्ने तयारी भएको हो ।

    Ch.jpg

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend