२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सीएनएन खबर
बिहिवार, आषाढ २७ २०८१०८:०३
सीएनएन खबर
बिहिवार, आषाढ २७ २०८१०८:०३
  • images

    काठमाडौँ । संघीय संसद्अन्तर्गत बिहीबार प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक सुरु हुनेछ । 

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

    अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गतेको बैठकमा विश्वासको मत लिँदैछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend