२०८३, आश्विन १९ गते

images

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०७:२९
सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०७:२९
  • images

    काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर ट्रम्प घाइते भएका छन् । 

    सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए । उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो ।

    अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा गोली प्रहार भएको हो । गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ । अर्का एक दर्शकको अवस्था गम्भीर छ ।

    ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend