२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • जसपाबाट प्रदीप यादव र नवलकिशोर साह...

जसपाबाट प्रदीप यादव र नवलकिशोर साह मन्त्री बन्दै

जसपाबाट प्रदीप यादव र नवलकिशोर साह मन्त्री बन्दै

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:२९
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:२९
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृृत्वको सरकारमा अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

    यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend