२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेसले टुंगायो १० मन्त्रीको नामः गृहमा...

कांग्रेसले टुंगायो १० मन्त्रीको नामः गृहमा लेखक, परराष्ट्रमा राणा

कांग्रेसले टुंगायो १० मन्त्रीको नामः गृहमा लेखक, परराष्ट्रमा राणा

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:३५
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:३५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।

    नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।

    मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend