२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्री ओलीले लिए सपथ

प्रधानमन्त्री ओलीले लिए सपथ

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१११:५६
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१११:५६
  • images

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन्।


    सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गरेका हुन्। 


    नेपालको संविधानको धारा ८० बमोजिम ओलीले शपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्रीको शपथ लगत्तै अन्य मन्त्रीहरूको पनि शपथ हुँदैछ।

    संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend