२०८३, आश्विन २० गते

images

टाइगर कप भलिबल : आर्मी र पुलिस पहिलो क्वालिफायरमा, सुनिल क्लब इलिमिनेटरमा

टाइगर कप भलिबल : आर्मी र पुलिस पहिलो क्वालिफायरमा, सुनिल क्लब इलिमिनेटरमा

सीएनएन खबर
बिहिवार, माघ १७ २०८१०२:५०
सीएनएन खबर
बिहिवार, माघ १७ २०८१०२:५०
  • images

    काठमाडौं । पोखरामा जारी पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायरमा स्थान बनाएका छन्।

    बिहीबार आर्मीले भारतको सुनिल भलिबल क्लबलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै शीर्ष स्थान हासिल गर्यो। पुलिस दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ। सुनिल क्लब तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेको छ।

    गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीचको खेलको विजेताले इलिमिनेटर खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend