२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ...

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतवार, माघ २० २०८१०८:३०
आइतवार, माघ २० २०८१०८:३०
  • images

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ ।  दिउँसो १:१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । 

    बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend