२०८३, आश्विन २० गते

images

चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

सोमवार, माघ २८ २०८१०३:१८
सोमवार, माघ २८ २०८१०३:१८
  • images

    काठमाडौं । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ ।  आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।

     छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

    घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend