२०८३, आश्विन १९ गते

images

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

शुक्रवार, फाल्गुण २ २०८१०८:२८
शुक्रवार, फाल्गुण २ २०८१०८:२८
  • images

    काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । 
    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो । 

    तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

    कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा बुधबार २४ गतेसम्म चल्ने छ ।

    12 exam.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend