२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारीका लागि ११...

स्वास्थ्य बीमा बोर्डको कार्यकारीका लागि ११ जनाको नाम सर्टलिस्ट, कहिले छ अन्तर्वार्ता ?

स्वास्थ्य बीमा बोर्डको कार्यकारीका लागि ११ जनाको नाम सर्टलिस्ट, कहिले छ अन्तर्वार्ता ?

सोमवार, फाल्गुण ५ २०८१११:१६
सोमवार, फाल्गुण ५ २०८१११:१६
  • images

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ । सिफारिस समितिले सोमबार सार्वजनिक गरेको सूची अनुसार ११ जनाको आवेदन स्वीकृति भएको हो ।

    जसअनुसार गंगा प्रसाद जोशी, डा शक्ति बस्नेत, राम प्रताप यादव, डा सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भुु प्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी, डा प्रमोद कुमार यादव, होमनाथ न्यौपाने र डा रघुुराज काफ्लेको आवेदन स्वीकृृत भएको हो । 

    समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।

    health insurance board.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend