२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने,...

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने, के छ एजेण्डा ?

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने, के छ एजेण्डा ?

सीएनएन खबर
शनिवार, श्रावण ५ २०८१११:५७
सीएनएन खबर
शनिवार, श्रावण ५ २०८१११:५७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।


    बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend