२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ८० जना सहसचिवको सरुवा गर्ने सरकारको...

८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

सोमवार, फाल्गुण १२ २०८१११:१२
सोमवार, फाल्गुण १२ २०८१११:१२
  • images

    काठमाडौं । सरकारले ८० सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend