काठमाडौं । तनहुँको ऐना पहरा झरनाले पछिल्लो समय पृथ्वीराजमार्ग भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपको रुपमा लिने गरिन्छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
हेर्नुहोस् तस्बिर





तस्बिरः आँबुखैरेनी गाउँपालिका

