२०८३, आश्विन १९ गते

images

बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश

बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश

सोमवार, फाल्गुण १९ २०८१०६:१९
सोमवार, फाल्गुण १९ २०८१०६:१९
  • images

    काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

    सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । 
    गत असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

    जिल्ला अदालत काठमाण्डुले ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसूर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend