२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मन्त्रिपरिषद बैठकका १९ निर्णयः सचिवको बढुवा,...

मन्त्रिपरिषद बैठकका १९ निर्णयः सचिवको बढुवा, सरुवादेखि मन्त्रीको विदेशी भ्रमण स्वीकृतिसम्म

मन्त्रिपरिषद बैठकका १९ निर्णयः सचिवको बढुवा, सरुवादेखि मन्त्रीको विदेशी भ्रमण स्वीकृतिसम्म

शुक्रवार, फाल्गुण २३ २०८१०१:५१
शुक्रवार, फाल्गुण २३ २०८१०१:५१
  • images

    काठमाडौँ । फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १९ वटा निर्णय गरेको पाइएको छ । शुक्रबार सार्वजनिक भएको निर्णयमा सरकारले सचिव बढुवा, सरुवादेखि मन्त्रिको विदेश भ्रमण स्वीकृत गरेको पाइएको हो । 

    जस अनुसार सरकारले २ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । हाल राजपत्राकिंत विशिष्ट श्रेणी अतिरिक्त समूहमा रहेको सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोजको सविचमा सरुवा गरिएको छ । यस्तै, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव लोकनाथ पौड्याललार्य उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

    यस्तै, मन्त्रिपरिषदको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही, उर्जामन्त्री दीपक खड्काको विदेश भ्रमणको स्वीकृति समेत दिएको छ । 

    यस्तै सरकारले चैते धानको समर्थन मूल्य प्रति क्विन्टल २८ सय रुपैयाँ ताकेको छ ।

    cabinet.jpg
    cab2-653x768.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend