२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

आइतवार, श्रावण ६ २०८१०७:०७
आइतवार, श्रावण ६ २०८१०७:०७
  • images

    काठमाडौं । प्रधानमन्त्री ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १८८ मत र विपक्षमा ७४ मत र तटस्थमा १ मत परेको छ ।

    असार ३० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका हुन् । संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् । संसद बैठकमा २६३ जना सांसदको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend