२०८३, आश्विन २० गते

images

सुनचाँदीको भाउ बढ्यो, यस्तो छ  आजको कारोबार मूल्य

सुनचाँदीको भाउ बढ्यो, यस्तो छ  आजको कारोबार मूल्य

बुधवार, फाल्गुण २८ २०८११०:५२
बुधवार, फाल्गुण २८ २०८११०:५२
  • images

    काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुनको मूल्य तोलामा एक लाख ६९ हजार ९०० सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend