२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रचण्ड भन्छन्,'तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित...

प्रचण्ड भन्छन्,'तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन'

प्रचण्ड भन्छन्,'तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन'

आइतवार, चैत्र ३ २०८१०५:४०
आइतवार, चैत्र ३ २०८१०५:४०
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए ।

    उक्त कार्य उचित नभएको प्रचण्डको भनाइ छ । ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,’ प्रचण्डले भनेका छन्, ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend