२०८३, आश्विन १९ गते

images

नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

सीएनएन खबर
बुधवार, आषाढ ५ २०८१०५:१३
सीएनएन खबर
बुधवार, आषाढ ५ २०८१०५:१३
  • images

    काठमाडौँ । जन्म मिति विवादमा परेका नेपाली सेनाका महासेनानी दीरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन् । सैनिक अदालतले उनलाई बर्खास्त गर्ने मंगलबार फैसला सुनाएको हो । 

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला भएको बताए । 

    मल्लका शैक्षिक प्रमाण पत्र र नागरिकतामा अलग अलग जन्म मिति भेटिएको थियो। सोही विषयमा उजुरी परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend