२०८३, आश्विन १९ गते

images

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

मंगलवार, श्रावण ८ २०८१०६:१८
मंगलवार, श्रावण ८ २०८१०६:१८
  • images

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend