२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • नगरप्रहरीको घेरा तोडेर, कार्यकक्षको ताला फोरेर...

नगरप्रहरीको घेरा तोडेर, कार्यकक्षको ताला फोरेर कार्यकक्ष पुगे गुरागाईं

नगरप्रहरीको घेरा तोडेर, कार्यकक्षको ताला फोरेर कार्यकक्ष पुगे गुरागाईं

बिहिवार, चैत्र २१ २०८११२:०४
बिहिवार, चैत्र २१ २०८११२:०४
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार मध्याह्न महानगर पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

    नगरप्रहरीले उनलाई कार्यालय प्रवेश गर्न नदिने बताएको थियो । नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई प्रवेश गर्न नदिने बताएका थिए ।

    तर, नगरप्रहरीको घेरा तोडेर उनी कार्यकक्षमा प्रवेश गरिसकेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए ।

    महानगरमा वडाअध्यक्षलाई प्रवेश निषेधः प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला, गाडीमा ह्वील लक महानगरमा वडाअध्यक्षलाई प्रवेश निषेधः प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला, गाडीमा ह्वील लक

     

    प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले खटाए नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले खटाए नगर प्रहरी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend