२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि...

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

सीएनएन खबर
बिहिवार, बैशाख ११ २०८२०६:४७
सीएनएन खबर
बिहिवार, बैशाख ११ २०८२०६:४७
  • images

    काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो ।


    दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरे । पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । अब पोखराले उपाधिका लागि आउने शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend