२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एनएसएल उपाधिका लागि ललितपुर र पोखरा...

एनएसएल उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

एनएसएल उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

शनिवार, बैशाख १३ २०८२०८:३७
शनिवार, बैशाख १३ २०८२०८:३७
  • images

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुँदैछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन् ।

    आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो । जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend