काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार ६३ जना एसपीको सरुवा भएको हो ।
वैशाख महिनाको तलब सरुवा भएकै दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend