२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • न्याय परिषदद्वारा एकै पटक ९१ न्यायाधीशको...

न्याय परिषदद्वारा एकै पटक ९१ न्यायाधीशको सरुवा, को कहाँ ?

न्याय परिषदद्वारा एकै पटक ९१ न्यायाधीशको सरुवा, को कहाँ ?

मंगलवार, श्रावण १५ २०८११०:४३
मंगलवार, श्रावण १५ २०८११०:४३
  • images

    काठमाडौं । न्याय परिषद्ले एकै पटक ९१ न्यायाधीशको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend