२०८३, आश्विन २० गते

images

कामु प्रधानसेनापतिमा अशोकराज सिग्देल सिफारिस

कामु प्रधानसेनापतिमा अशोकराज सिग्देल सिफारिस

बुधवार, श्रावण १६ २०८१०४:५९
बुधवार, श्रावण १६ २०८१०४:५९
  • images

    काठमाडौं । सरकारले नेपाली सेनाका रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन २५ गतेबाट लागू हुने गरी सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend