२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्‌सको...

कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्‌सको सामना गर्दै

कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्‌सको सामना गर्दै

सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२११:१२
सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२११:१२
  • images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करणमा बुधबार कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्‌सको सामना गर्दैछ । खेल कोलकातास्थित इडन गार्डन्स क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९:४५ बजे सुरु हुनेछ ।

    जारी सिजनको आईपीएलमा खेल्न लागिएको ५७ औं खेल हो । यो सिजन कोलकाता र चेन्नई दोस्रो पटक आपसमा भिडन लागेका हुन् । पहिलो भिडन्तमा कोलकाताले चेन्नईलाई आठ विकेटले हराएको थियो । त्यो खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।

    आईपीएलको १८औं संस्करणमा चेन्नई र कोलकाता दुबैले आफ्नो १२औं खेल खेल्न लागेका हुन् । चेन्नई यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ भने कोलकाताको प्ले अफ चरणमा पुग्ने सम्भावना जिवितै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend