२०८३, आश्विन २० गते

images

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

बुधवार, बैशाख २४ २०८२०९:२७
बुधवार, बैशाख २४ २०८२०९:२७
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी गराए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend