२०८३, आश्विन १९ गते

images

लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती समारोह (तस्बिरहरु)

लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती समारोह (तस्बिरहरु)

सोमवार, बैशाख २९ २०८२१२:४१
सोमवार, बैशाख २९ २०८२१२:४१
  • images

    काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आज बुद्ध जयन्ती समारोह तथा लुम्बिनी दिवस मूल कार्यक्रमको आयोजन गरिएको छ । समारोहको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

    kp oli.jpeg

    kp oli2.jpeg
    undefined

     

    kp oli5.jpeg
    undefined
    kp oli 6.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend