२०८३, आश्विन २० गते

images

नेपाल ‘सुपर थ्री’ मा

नेपाल ‘सुपर थ्री’ मा

शुक्रवार, जेठ २ २०८२०३:२८
शुक्रवार, जेठ २ २०८२०३:२८
  • images

    काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ।

    समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो ।

    समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिएका छन् । नेपालले चार खेलबाट पाँच अंक जोड्यो । पाँच अंक नै भएको हङकङ भने बाहिरियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend