२०८३, आश्विन २० गते

images

पीएसजीले लिग वानको उपाधि उचाल्यो

पीएसजीले लिग वानको उपाधि उचाल्यो

सीएनएन खबर
आइतवार, जेठ ४ २०८२१०:३९
सीएनएन खबर
आइतवार, जेठ ४ २०८२१०:३९
  • images

    काठमाडौँ । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जित्दै सिजनको शानदार अन्त्य गरेको छ। गत अप्रिलमै ६ खेल अगावै उपाधि जितेको पीएसजीले अक्सेरमाथि पुनरागमन जित निकाल्दै लिग वानको अन्त्य गरेको हो।

    यो जितसँगै पीएसजीले लगातार चौथो पटक लिग वानको उपाधि जित्न सफल भएको छ। यस सिजन पीएसजी अपराजित रहँदै च्याम्पियन बनेको हो। क्लबले १३औं लिग वान उपाधि जित्दै आफ्नो प्रभुत्व कायम राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend