२०८३, आश्विन २० गते

images

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

मंगलवार, जेठ ६ २०८२१२:५५
मंगलवार, जेठ ६ २०८२१२:५५
  • images

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७६ रनले पराजित भएको छ ।

    सुरुवाति ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९ विकेट गुमाउँदै ८० रनमा समेटिएपछि थाइल्यान्डले फराकिलो जित निकालेको हो ।

    थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend