२०८३, आश्विन २० गते

images

टोटेनहमले जित्यो युरोपा लिग

टोटेनहमले जित्यो युरोपा लिग

सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२१०:५३
सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२१०:५३
  • images

    काठमाडौँ । टोटेनहम हटस्परले युरोपा लिग जितेको छ। गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो।

    सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो। ४२ मिनेटमा टोटेनहमका ब्रेन्नन जोनसनले गरेको गोल खेलमा निर्णायक बनेको थियो। टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend